प्रकाशित: ९ असार २०८०, शनिबार २०:३४
काठमाडौँ: यतिबेला हामी सिंहदरबार अगाडिको अनामनगरको फुटपाथमा छौ जहा तपाइले यो काम देखेसी अचम्मित पर्न सक्नुहुन्छ केही समय अगाडि यहा कस्तो थियो हिडने बाटो तर अहिले कस्तो भएको छ भनेर परिबर्तन हेर्न सक्नुहुन्छ । बिकाश गर्ने भिजन र इच्छा भए जे पनि गर्न सम्भब छ भनेर बालेनले देखाइरहेका छन ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ चर्चासँगै विवादमा तानिरहने पात्रमा पर्छन् । आफ्नै स्वभावका बालेन मेयर निर्वाचित भएपछिको १ वर्षको समयमा के गरे के गरेनन भन्ने तथ्य सार्वजनिक नै छ । प्रश्नको सामना गर्नै नमान्ने आरोपदेखि संरचना भत्काउने मामलामा समेत ठक्कर खाएका बालेनले काठमाडौंवासीलाई के दिए त ? यो देखेर अरु ठाउका मेयरहरुले किन केही सिक्न सकिरहेका छैनन ? कमेन्ट गर्दै हेर्नुस बालेनले फुटपाथमा रंगाएको कलरफुल बाटो —